ठाउँ अनुसार फरक फरक भाइटीकाको साइत सार्वजनिक - Pahilo Online

ठाउँ अनुसार फरक फरक भाइटीकाको साइत सार्वजनिक

writer

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइ टीकाको साइतको समय ठाउँअनुसार फरक फरक तोकेको छ । यसअघि दसैंको साइतसमेत सो समितिले यसैगरी तोकेको थियो ।

सो समितिको बैठकपछि सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष बशिष्ठद्वारा जारी गरिएको संयुक्त वक्तव्यमा सो समय तालिका सार्वजनिक गरिएको हो ।

सो वक्तव्यमा जनाइएअनुसार काठमाडौंमा टीकाको साइत कात्तिक १२ गते बिहान ११ः५५ बजे तोकिएको छ भने भारतको नयाँ दिल्लीमा सोही दिन बिहान ११ः४५ बजे, अमेरिकाको न्यूयोर्कमा सोही दिन मध्यान्ह १२ः५१ बजे, अमेरिकाकै केन्टुकीमा सोही दिन १२ः१८ बजे, अमेरिकाकै टेक्सासमा १२ः५७ बजे र अमेरिकाको क्यालिफोर्नियामा १२ः५१ बजेको समय तोकिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes