मोरङको रंगेली नगरपालिका वडा नं १ स्थित बविया बिर्ता को साप्ताहिक विहिवारे विर्ता हाट व्यवस्थीत रहेको छ। वडा र नगरपालिकाले व्यवस्थित बनाएर हाट बजार लग्ने स्थानमा टायल लगाई व्यवस्थीत बनाएको छ।साप्ताहिक हाट बजार व्यवस्थित भएकोले व्यपारी तथा स्थानीय हरूले उपभोग्य वस्तु तथा सामग्रीहरू किनमेल तथा बिक्री गर्न सहज भएको बताउँछन् । यस मोरङको पुरानो हाट हो।
फोटो: बाबुराम मुडियारी