शिबजीको मन्दिर शिलान्यास - Pahilo Online

शिबजीको मन्दिर शिलान्यास

writer

पहिलो अनलाइन

शनिश्चरे,  पथरी शनिश्चरे वडा नं. ८ मा अवस्थित शिवचौकमा शिबजीको मन्दिर नगर प्रमुख मोहन प्रसाद तुम्वापोद्वारा शिलान्यास भएको छ ।
यो सँगै वडाको जीर्ण अवस्थामा रहेको दोहलु शिवजी चौकमा शिवजीको नयाँ मन्दिर निर्माण कार्य सुरुवात भएको छ ।
शिलान्यास कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, वडाध्यक्ष नविन कार्की, वडा सदस्यहरु, स्थानीय समाजसेवी भद्रभलाद्मीहरु लगायतको उपस्थितिमा मन्दिर शिलान्यास गरिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes