मुख्य समाचार
बहुवर्षीय योजनाहरू समयमै सक्न वन मन्त्री उप्रेतीको निर्देशन
बुधबार, २७ मंसिर २०८०, १९:११
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ ले प्रदेशका बहुवर्षीय योजनाहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । बुधबार निर्माण व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरी
लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन
शनिबार, २३ मंसिर २०८०, १९:०३
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दोस्रो पटक सडक नाटक प्रदर्शन गरिएको छ । आज पथरी शनिश्चरे वडा नं. २
दुर्गा आविको ४१ वार्षिकोत्सव तथा नव निर्मित भवनको समुद्घाटन
शुक्रबार, १५ मंसिर २०८०, २०:३६
पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ८ मा अवस्थित श्री दुर्गा आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्सव तथा राष्ट्रपति शैक्षिक सुधार योजना कार्यक्रम अन्तर्गत चार कोठे नव निर्मित भवनको समुद्घाटन कार्यक्रम
पथरी नगर अस्पतालले न्यूनतम सेवा मापदण्डमा ५१ अंक प्राप्त गर्यो
बिहीबार, १४ मंसिर २०८०, १३:१६
पथरी शनिश्चरे । अस्पताल तथा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड अन्र्तगत पथरी नगर अस्पतालले ५१ अंक प्राप्त गरेको छ । पथरी शनिश्चरे वडा नं. २ मा स्थापित नगर अस्पतालमा न्यूनतम सेवा
बिबिएस चौथो वर्षमा नेपाल टप गरेकी घिमिरेलाई सम्मान
मंगलवार, ५ मंसिर २०८०, १५:३५
पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं.३ कार्यालयले बिबिएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने बिना घिमिरेलाई सम्मान गरेको छ । आज वडाले पथरी बहुमुखी क्याम्पसबाट बिबिएस चौथो वर्षमा उत्कृष्ट
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयपछि बहस सुरु
सोमबार, २७ कार्तिक २०८०, १९:४२
काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल टिकटकको प्रयोग बन्द गराउने निर्णय गरेपछि सरकारको आलोचना सुरु भएको छ। यस क्रममा कानुनका जानकारले नेपालको संविधान र कानुनअनुसार यसरी सामाजिक सञ्जाल बन्द गराउन
सरकारबाट नयाँ आन्दोलन सुरु गरेका छौँ, अझै गर्छौं : प्रधानमन्त्री
आईतवार, २६ कार्तिक २०८०, १९:४५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४
यमपञ्चक सुरु, आज काग तिहार
शनिबार, २५ कार्तिक २०८०, ०९:०८
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज सुरु भएको छ। यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदै छ। कात्तिक कृष्ण त्रयोदशी तिथि
पशुपति सामुदायिक वनद्वारा उपभोक्तालाई तालिम
शनिबार, १८ कार्तिक २०८०, १२:५३
शनिश्चरे । पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले दिगो वन व्यवस्थापन सम्बन्धि एक दिवसीय तालिम सम्मन्न गरेको छ । शुक्रबार कार्यालय परिसरमा समूहका पदाधिकारी, विभिन्न उप समितिहरु, टोला प्रमुखहरु
पोषण कार्यक्रमको समीक्षा
बुधबार, १५ कार्तिक २०८०, १३:०९
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सुरु भएको छ । आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको