समाज
उपचार केन्द्रलाई जेनेरेटर
बुधबार, ९ फाल्गुन २०७४, १०:२८
उदयपुर, ९ फागुन । प्रजातन्त्र दिवसको अवसरमा उदयपुर स्थित श्री १८ नं. बाहिनी अड्डामा रहेका सामुदायिक सर्पदंश उपचार केन्द्रलाई त्रियुगा नगरपालिकाले जेनेरेटर हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका–३ भुल्केमा अवस्थित