Pahiloonline - No. 1 News Portal from Nepal, Political News
मुख्य समाचार
पत्रकारविरुद्ध दुष्प्रचार भएको भन्दै सञ्चार क्लब नेपालको आपत्ति

उर्लाबारी, मोरङ । पत्रकारिता क्षेत्र र पत्रकारहरूको प्रतिष्ठामाथि आँच पुर्‍याउने गरी सामाजिक सञ्जालमार्फत भ्रामक तथा आपत्तिजनक सामग्री प्रचार गरिएको भन्दै सञ्चार क्लब नेपाल, उर्लाबारीले गम्भीर आपत्ति जनाएको छ। क्लबले जारी गरेको प्रेस विज्ञप्तिमा उर्लाबारी–६ बस्ने धनुष महतोले पत्रकारिता पेशा र उर्लाबारीका पत्रकारहरूलाई लक्षित गरी अनावश्यक...

समाज
विपद् जोखिम न्यूनीकरण र सुरक्षा व्यवस्थापनमा पथरी शनिश्चरेको जोड

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिको बैठकले विपद् जोखिम न्यूनीकरण, सुरक्षा व्यवस्थापन तथा जनस्वास्थ्य संरक्षणसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ । शुक्रबार नगरपालिकाको सभाहलमा बसेको समितिको बैठकले वडा नं. ६ मा...

राधाकृष्ण मन्दिर व्यवस्थापन समिति तथा भजन–कीर्तन मण्डलीको नयाँ समिति

शनिश्चरे, मोरङ । स्थानीय राधाकृष्ण मन्दिर व्यवस्थापन समिति तथा महिला...

भुटानी शरणार्थी शिविरमा लागूऔषध, चोरी र आपराधिक गतिविधि बढ्दो

पथरी शनिश्चरे (मोरङ)मोरङको पथरी शनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविरमा...

कृषक प्रोत्साहन र विपन्न सहयोग: वडा ८ बन्यो उदाहरण

शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ पछिल्लो समय...

युएण्टो पथरीशनिश्चरेको अध्यक्षमा घिसिङ

मोरङ। एकीकृत अखिल नेपाल शिक्षक संगठनको पथरीशनिश्चरे नगर सम्मेलनबाट नरेन्द्र...

विचार / अन्तर्वार्ता
महिलाहरूको सहभागिताबिना सामाजिक विकास सम्भव छैनः आरती राई

writerमोहन भट्टराई

मोरङ पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले...

ठूला दलहरू भ्रष्टाचारमै केन्द्रित देखिए त्यसैले पार्टी परित्याग गरेंः काबुल

writerमोहन भट्टराई

काबुलबहादुर मगर विकास मोरङ पथरीशनिश्चरे–२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुन्...

पूर्व वडाध्यक्ष भण्डारी समाजसेवामा सक्रिय

writerपहिलो अनलाइन

तपाईंको प्रारम्भिक जीवन र शिक्षाबारे थोरै बताइदिनुहोस् न ।...

वडामा कृषीलाई पहिलो प्राथमिकता दिने योजना छः वडा सदस्य पराजुली

writerमोहन भट्टराई

टंक पराजुली पथरीशनिश्चरे–३, मोरङका एक सक्रिय जनप्रतिनिधि हुन् । उनी...

राजनीति
अर्थ / वाणिज्य
खेलकुद
कला/मनोरञ्जन
साहित्य / संस्कृति
पूर्व प्रतिनिधि सभा सदस्य राईको पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्रकाशित
पूर्व प्रतिनिधि सभा सदस्य राईको पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्रकाशित

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्रकाशित

कृषि / पर्यटन
लेटाङको समृद्धि यात्रालाई अगाडि बढाउँदै यथार्थपरक बजेट सार्वजनिक

लेटाङ, मोरङ — लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि यथार्थमा आधारित, सहभागितामूलक र जनउत्तरदायी बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख भुपेन्द्र कुमार लावतीले समग्र नगर...

नगरद्वारा खान अयोग्य माछा नियन्त्रण गरी डिस्पोज नगरद्वारा खान अयोग्य माछा नियन्त्रण गरी डिस्पोज

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको...

कृषि समूहलाई च्यापकटर वितरण कृषि समूहलाई च्यापकटर वितरण

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिका पशुपंन्छी विकास शाखाको आयोजनामा ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेको छ । आज नगरपालिको प्राङ्गणमा पशुपन्छी...

वर्षभरि उत्कृष्ट कृषकहरुलाई नगद दिने निर्णय वर्षभरि उत्कृष्ट कृषकहरुलाई नगद दिने निर्णय

पथरी ।  पथरी शनिश्चरे वडा नं. २ कार्यालयले वर्षभरि उत्कृष्ट कृषि गर्नुहुने ४ जना कृषकहरुलाई मल खरिद, विद्युत महसुल, औषधि...

पथरी बजारलाई सफा राख्न वडा कार्यालयले सहयोग गर्ने पथरी बजारलाई सफा राख्न वडा कार्यालयले सहयोग गर्ने

पथरी । मोरङको पथरीशनिश्चरे—१ मा रहेको पथरी कृषि बजार ब्यबस्थापन समितिको अध्यक्षतामा राजेन्द्र गुरुङको नेतृत्वमा पुन गठन भएको छ ।...

विज्ञान / प्रविधि
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयपछि बहस सुरु

  काठमाडौँ  ।  नेपालमा सामाजिक सञ्जाल टिकटकको प्रयोग बन्द गराउने निर्णय गरेपछि सरकारको आलोचना सुरु भएको छ। यस क्रममा कानुनका जानकारले नेपालको संविधान र कानुनअनुसार यसरी सामाजिक सञ्जाल बन्द गराउन...

आज लाग्दै छ खण्डग्रास चन्द्रग्रहण आज लाग्दै छ खण्डग्रास चन्द्रग्रहण

आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण स्पर्श हुनेछ।...

साईबर अपराध विरुद्धको सचेतना साईबर अपराध विरुद्धको सचेतना

पथरी शनिश्चरे । पथरी शनिश्चरेमा साईबर अपराध विरुद्धको सचेतना कार्यक्रम सञ्चालन भएको छ । आज पथरी शनिश्चरे वडा नं. १ सुनाखरी...

जलवायु परिवर्तन न्यूनीकरणमा ढुसीको भूमिका जलवायु परिवर्तन न्यूनीकरणमा ढुसीको भूमिका

नेपाल एक जैविक विविधतामा धनी राष्ट्र हो । नेपालमा करिव ६ हजार ५०० प्रजातिका...

१ दिने पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न १ दिने पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मोरङको कानेपोखरी–२, स्थित शिक्षा विकास माबिमा एक दिने पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं २ को...

विश्व
चीनका चार कम्पनीको खोप विदेश निर्यातका लागि खुला

एजेन्सी । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरेको छ । यी खोपहरूलाई चीनभित्र सर्तसहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको थियो...

आँधीका कारण अमेरिकामा नौ बालबालिकासहित १० जनाको मृत्यु आँधीका कारण अमेरिकामा नौ बालबालिकासहित १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर १० जनाको मृत्यु भएको छ । आँधीमा परेर १८ वटा सवारीसाधन दुर्घटना हुँदा...

भारतमा भाजपा नेता राकेश पण्डितको गोली हानि हत्या भारतमा भाजपा नेता राकेश पण्डितको गोली हानि हत्या

एजेन्सी । भारतको जम्मू–कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक जना नेताको गोली हानी हत्या गरिएको छ । संदिग्ध चरमपन्थी...

भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला

एजेन्सी । भियतनाममा नयाँ प्रजातिको कोरोना भाईरस फेला परेको छ । बेलायती भेरिएन्ट र भारतीय भेरिएन्ट मिलेर बनेको यो नयाँ...

भारतमा एकैदिन ३२ सयको मृत्यु, ३ लाख ६० हजारमा संक्रमण पुष्टि भारतमा एकैदिन ३२ सयको मृत्यु, ३ लाख ६० हजारमा संक्रमण पुष्टि

कोरोनाका कारण भारतमा एकैदिन ३२ सय बढीको मृत्यु, ३ लाख ६० हजारमा संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा...

प्रवास
युरोपमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पुष्टि

काठमाण्डौ । युरोपेली संघ अन्तर्गतका आठ ओटा देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।  डब्ल्यूएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले...

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

विराटनगर । कोरोना भाइरसका कारण विश्वमा ४ लाख भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । भाइरसका कारण ४ लाख २...

ब्राजिलमा १५ हजारबढिले कोरोना भाइरसबाट ज्यान गुमाए ब्राजिलमा १५ हजारबढिले कोरोना भाइरसबाट ज्यान गुमाए

काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९) बाट १५ हजारबढिले ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार...

अर्को साताबाट रियाल मड्रिडले प्रशिक्षण सुरु गर्ने अर्को साताबाट रियाल मड्रिडले प्रशिक्षण सुरु गर्ने

  काठमाडौं। स्पेनको फुटबल क्लब रियाल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।जिनेदिन जिदानको टिम रियालले मे ११...

कोरोना भाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख बढि कोरोना भाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख बढि

  काठमाडौं ।कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख बढि मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार...

स्वास्थ्य / जीवनशैली
१२ वर्षमा अरनिको हस्पिटल : स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वको यात्रामा

  उर्लाबारी । मोरङको उर्लाबारी–५, स्कुलडाँडामा १२ वर्षअघि एउटा उद्देश्यका साथ सुरु भएको अरनिको हस्पिटल प्रालिको यात्रा अहिले पूर्वी मोरङको स्वास्थ्य सेवाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । सीमित सेवा र साधनबाट सुरु

पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता र दिगोपनाबारे छलफल

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल सम्पन्न

पथरीशनिश्चरेमा क्षयरोग खोजपडताल तीव्र

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले क्षयरोग (टीबी) उन्मूलन अभियानलाई तीव्रता दिँदै वडा नं.

पथरीशनिश्चरेमा होलसेल पसल र होटल अनुगमन, म्याद गुज्रेका खाद्य सामग्री नष्ट

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै

जगदिश मुसहरको खुट्टाको अपरेशनका लागि सहयोगको अपेक्षा

मोरङ, कानेपोखरी – कानेपोखरी गाउँपालिका वडा नम्बर २

रोचक/विचित्र
पोखरामा एक महिलाबाट एकैपटकमा चार सन्तानको जन्म

कास्की । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले बिहीबार बिहान ९ बजे शल्यक्रियामार्फत चार सन्तानलाई

छापाबाट
  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles