कुष्ठरोग रोकथामको लागि गोष्ठी सम्पन्न
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा आज कुष्ठरोग रोकथामको लागि केशमा आधारित तथ्याङ्क गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय मोरङ र एन.एल.आर. नेपालको सहयोगमा स्थानीय तहमा कुष्ठरोग निवारण गर्ने लक्ष्य प्राप्तीका लागि बिरामीको परिवार, छिमेकी सामाजिक तथा सामुदायिक सम्पर्क÷ कुष्ठरोग...