बजेटको पूर्व तयारीका लागि जीर्ण अवस्थाका सामुदायिक विद्यालय अनुगमन
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाले नगरका सामुदायिक विद्यालयहरूको अनुगमन/निरीक्षण गरेको छ । दोस्रो चरणको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, शिक्षा शाखा प्रमुख नविन खुलाल, सव–इन्जिनियर रन्जित राजवंशीको उपस्थितिमा विद्यालयहरूको अनुगमन/निरीक्षण गरिएको हो । सो अनुगमन/निरीक्षणमा विद्यालयको भवन र टिनको...