ओखलढुंगामा अनौठो शिशुको जन्म
ओखलढुंगा, १३ फागुन । ओखलढुंगाको मानेभञ्ज्याङ्की एक युवतीले अनौठो शिशु जन्म दिएकी छन् । जिल्ला सदरमुका स्थित सामुदायिक अस्पताल मिसनमा शनिबार अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेका लक्ष्मण गुरुङ र २९ वर्षकी विपना गुरुङको पहिलो सन्तान (छोरी)...