पानी पिउनुको यस्ता फाइदा
तपाईंको पेट भरिएको होस् वा खाली, जुनसुकै समयमा पनि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो । पानीले प्यास मेट्ने मात्र गर्दैन, यसको नियमित सेवनले सम्भावित कैयौँ रोगबाट पनि रक्षा गर्छ । पानी कुनै रोगको उपचार होइन । तर, पानीले पेटको...