प्रदेश १ मन्त्रालयमा कर्मचारी अभाव
विराटनगर, ८ फागुन÷ १ नम्बर प्रदेशका मन्त्रालयमा खटाइएका कर्मचारी अझै काममा आउन अटेरी गरिरहेका छन् । अराए खटाएको काममा नजानु दण्डहिनता भएको उच्चस्तरकै कर्मचारी बताउँछन् । संघीयताको तयारी गरिरहँदा आवश्यक भौतिक संरचनाको निर्माण समयमै नहुनु, यो व्यवस्थालाई सहयोग गर्ने विषयमा...