पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुबेला खोप अभियान २०८० मा दोस्रो दिन आज जम्मा ३ हजार ९ सय १७ जनाले खोप लगाएका छन् ।
दैनिक प्रगति प्रतिवेदन १. वडा नम्बर ३९५ जना । २. वडा नम्बर ८९३ जना । ३. वडा नम्बर ५२४ जना । ४. वडा नम्बर ३४२ जना । ५. वडा नम्बर १५७ जना । ६. वडा नम्बर १७२ जना । ७. वडा नम्बर २८९ जना । ८. वडा नम्बर ३९९ जना । ९. वडा नम्बर ३०४ जना । १०. वडा नम्बर ४४२ जना । आज पनि थप २०% नानी बाबुहरुले खोप लगाएका छ्न ।
हिजो र आज गरी जम्मा लक्ष्यको ४० प्रतिशत बालबालिकामा भ्याक्सिनेसन खोप लगाइएको स्वास्थ्य अधिकृत एकराज खत्रीले बताउनुभयो । सरकारले दादुरा–रुबेला खोप अभियान आजदेखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो ।