वर्षभरि उत्कृष्ट कृषकहरुलाई नगद दिने निर्णय - Pahilo Online

वर्षभरि उत्कृष्ट कृषकहरुलाई नगद दिने निर्णय

writer

पहिलो अनलाइन

पथरी ।  पथरी शनिश्चरे वडा नं. २ कार्यालयले वर्षभरि उत्कृष्ट कृषि गर्नुहुने ४ जना कृषकहरुलाई मल खरिद, विद्युत महसुल, औषधि खरिद गर्न र औजार खरिदका लागि ४ जना कृषकहरुलाई नगद दिने निर्णय गरेको छ ।
कार्यालयले प्रकाशित गरेको सूचनाका आधारमा परेको निवेदनबाट वर्षभरि उत्कृष्ट कृषि गर्नुहुने वडाका कृषकहरुलाई प्रोत्साहन स्वरुप वर्षमा ४ चोटी अनुगमन गरी ४ जना कृषकहरुलाई रु. ६ हजार २ सयका दरले नगद दिने निर्णय गरेको हो । प्रोत्साहन स्वरुप नगद प्राप्त गर्नुहुने कृषकहरु सोमनाथ आचार्य, मदन कार्की, लिलादेवी तिम्सिना र खेमनाथ नेपाल रहनुभएको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes