पथरी शनिश्चरेको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजानिक - Pahilo Online

पथरी शनिश्चरेको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजानिक

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको पन्ध्रौ नगर सभाबाट पारित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पत्रकार सम्मेलन मार्फत् सार्वजानिक गरिएको छ ।
आज नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता नविन कार्कीले वार्षिक नीति, कार्यक्रम तथा बजेटको विषयमा प्रेस विज्ञप्ति मार्फत् सार्वजानिक गर्नुभएको थियो ।
उपस्थित सञ्चारकर्मीहरूले विभिन्न क्षेत्रगत वार्षिक नीति, कार्यक्रम र बजेटको विषयमा प्रश्न गर्नुभएको थियो ।
सञ्चारकर्मीहरूको प्रश्नको जवाफ नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, आर्थिक प्रशासन प्रमुख पिताम्बर वस्ती, प्रवक्ता नविन कार्कीले दिनुभएको थियो । नगरले ८५ करोड ४१ लाख ८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes