लार्भा खोज र नष्ट गर अभियान - Pahilo Online

लार्भा खोज र नष्ट गर अभियान

writer

पहिलो अनलाइन

पथरी , पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को सृजना चौक देउरालीमा १ जनालाई डेंगी संक्रमण देखिएपछि ‘सचेतना तथा लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।
आज वडामा डेंगी देखिएपछि वडाबासीलाई डेंगी संक्रमणबाट बच्न जनप्रतिनिधि र नगर अस्पताल स्वास्थ्यकर्मीहरुबाट सो अभियान सञ्चालन गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो । वडाका टोल निवासी महानुभावहरुलाई सचेत रहन र लामखुट्टेको टोकाईबाट बच्ने उपाय अपनाउन सो अभियानले अपिल गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes