बाल कविता मेरो आमा - Pahilo Online

बाल कविता मेरो आमा

writer

अनिश दियाली

अनिश दियाली

मिठो–मिठो खानेकुरा मलाई दिनुहुन्छ
फोहोर हुँदा मलाई नहाइ दिनुहुन्छ ।

सधैं मोरे ख्याल गर्ने उहाँ मेरो आमा
मामा घर जाँदा नयाँ नयाँ नाना ।

स्कुलबाट फर्कंदा माया गर्नुहुन्छ
म खेलेर थाकें भनें काखमा राख्नुहुन्छ ।

संसारको सबैभन्दा राम्री मेरो ममी
भन्नुहुन्छ मलाई मेरो आँखाको नानी ।

राम्रो पढ्नु असल हुनु मलाई सिकाउनु हुन्छ
साथीसँग मिल्नु उहाँ भन्नुहुन्छ ।

राम्रो कुरा सिकाउने संस्कारकी रानी
धन्य हुन्छु म ममताकी खानी ।

न्यु पेगोडा अंग्रेजी माध्यमिक विद्यालय
पथरीशनिश्चरे–१ मोरङ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes