रस्तुत विषयमा यस पथरी शनिश्चरे नगर कार्यपालिकाको माघ १५ गतेको बैठकले नगरमा नक्सा पास नभएका पुराना घर, टहरा र अन्य संरचनाहरुको नक्सा पासको प्रक्रियामा आउनका लागि ९० दिनसम्मको अवधि पुनः खुला गर्ने निर्णय गरेको छ । सो बमोजिम निर्णय भएको मितिले ९० दिनभित्र अर्थात ०७६ वैशाख १५ गतेसम्ममा पुराना घरधनीलाई आफ्नो घर, टहरा तथा अन्य संरचनाहरुको कानून बमोजिम प्रक्रिया पुर्याई नक्सा पास गरेर नगरपालिकाले व्यवस्थित गर्न लागेको घरनक्सा प्रणालीमा आवद्ध हुन सवै नगरवासीमा जानकारीका लागि अनुरोध छ ।