सुशासन तथा संस्थागत विश्लेषण तालिम - Pahilo Online

सुशासन तथा संस्थागत विश्लेषण तालिम

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सुशासन तथा संस्थागत विश्लेषण तालिममा सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरूलाई प्रमाण–पत्र वितरण गरिएको छ ।
भदौ २५ गतेदेखि सुरु भएको सो तालिम जनप्रतिनिधिका लागि ४ दिन र कर्मचारीका लागि ४ दिन सञ्चालन भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको प्रमाण–पत्र वितरण कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, तालिमका प्रमुख प्रशिक्षक चन्द्रकान्त अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शशि राई, सुशासन तथा संस्थागत विकास समितिका संयोजक विजय लिम्बु, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes