अर्थ / वाणिज्य

प्रगतिशिल सामुदायिक वनको लोभलाग्दो प्रगति
सोमबार, १९ फाल्गुन २०८१, २१:२०
उर्लाबारी । मोरङको उर्लाबारीस्थित प्रगतिशिल सामुदायिक वन उपभोक्ता समूहले पछिल्लो समय पर्यापर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको छ । यस क्षेत्रलाई आकर्षक बनाउने उद्देश्यले विविध पूर्वाधार निर्माण भइरहेका छन् ।

मिक्लाजुङ –५ मा घरायसी साबुन तथा सरफ बनाउने तालिम
शनिबार, १० फाल्गुन २०८१, १९:१३
मिक्लाजुङ । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ को आर्थिक सहयोग तथा जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लि.को आयोजनामा घरायसी साबुन तथा सरफ बनाउने तालिम सम्पन्न भएको छ । तालिम मिक्लाजुङ

हरियाली सामुदायिक वनमा पर्यटकीय पूर्वाधार विस्तार
बिहीबार, १ फाल्गुन २०८१, १३:२४
पथरीशनिश्चरे । पथरीशनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडले स्थानीय पर्यटन प्रवद्र्धन गर्दै हरित वातावरणको संरक्षणलाई समेत प्राथमिकता दिँदै आएको छ । २०७७ सालमा स्थापित यस कम्पनीले पौडी पोखरी सञ्चालनमा

पथरीशनिश्चरेमा पनि मिटरब्याज आतंक
शुक्रबार, ४ माघ २०८१, ०९:५३
मोरङ । मोरङको पथरीशनिश्चरेमा मिटरब्याजमा ऋण लगानी गरेर सर्वसाधारणलाई उठिबास लगाउनेलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् । यहाँका स्थानीय, राजनैतिक दल र विभिन्न सङ्घ–सङ्गठनहरूले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव

शनिश्चरे साकोसद्वारा सहकारी शिक्षा कार्यक्रम
शनिबार, २० पुष २०८१, १८:३२
शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित शनिश्चरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा कार्यक्रम गरेको छ । २०५९ सालमा स्थापना भएको सो सहकारीले नयाँ सदस्यहरुलाई सहकारीसम्बन्धी ज्ञान दिनका लागि

साहरा नेपाल साकोसको साधारण सभा
शनिबार, २० पुष २०८१, ०९:२९
पथरीशनिश्चरे, साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ईकाईगत २८ औं साधारण सभा सम्पन्न भएको छ। शुक्रबार माेरङ्गकाे पथरीशनिश्चरे वडा नं- १ को नर्वदेश्वर शिवालय मन्दिरमा आयोजित कार्यक्रममा उक्त

एक दिने सहकारी शिक्षा तालिम
बुधबार, ३ पुष २०८१, १४:५४
पथरी शनिश्चरे, नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका सदस्यका लागि एक दिने सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिकाको सहकारी शाखाको आयोजना भएको तालिममा नगरको

रोकिएको सामाजिक सुरक्षा भत्ता वितरण सुरु
सोमबार, २४ मंसिर २०८१, १५:०९
पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. १ कार्यालयले प्राविधिक त्रुटीको कारणले रोकिएको २०८०/०८१ को सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको जनाएको छ । आइतबार वडा कार्यालयले पत्रकारसँगको भेटघाट कार्यक्रममा आ.व. २०८०/०८१

शनिश्चरे खानेपानीको ८औं वार्षिक साधारणसभा सम्पन्न
मंगलवार, १८ मंसिर २०८१, १९:५२
शनिश्चरे । शनिश्चरे खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज (मंगलबार) पथरीशनिश्चरे–४ स्थित संस्थाको कार्यालय परिसरमा कार्यक्रम गरिएको हो । सो पथरीशनिश्चरे वडा नं.

नगरमा सहकारी शिक्षा तालिम
मंगलवार, १८ मंसिर २०८१, ०८:४१
पथरी शनिश्चरे, नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका सदस्यका लागि सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको सहकारी शाखाद्वारा आयोजित सो तालिममा नगरमा रहेका सहकारी संस्थाका