विचार / अन्तर्वार्ता

‘आधा घण्टा प्राणायम तथा आधा घण्टा ध्यान गर्छु’ दीपकराज गिरी
आईतवार, १९ आश्विन २०७६, १५:३८
आश्विन १९, २०७६ निर्देशक तथा सञ्चारकर्मीका रूपमा सक्रिय व्यक्ति हुन्— दीपकराज गिरी । रेडियो कान्तिपुरमा लामो समयदेखि रेडियो जक्कीका रूपमा सुनिँदै आएका गिरी सफल नेपाली फिल्ममेकरका रूपमा सुपरिचित छन् । दसैंलगत्तै प्रदर्शनमा

‘शिक्षा विनाको जीवन अधुरो हुन्छ’ मनकुमारी गरुङ
मंगलवार, २८ जेष्ठ २०७६, ०३:५२
दिन चर्या कसरी बिताइरहनु भएको छ ? नयाँ आउने योजनाहरु बनाइ रहेको छु । अब आउने बच्चाहरुलाई हामीले शिक्षाको लागि भोगेको कष्टहरु उनीहरुले नभोगोस् भनेर आफ्नो लागि भन्दा पनि कसरी

‘हामी नरहे पनि वन रहन्छ तर वन नरहदा हामी पनि पक्कै रहदैनौ’ मेनुका राई सचिव
आईतवार, २६ जेष्ठ २०७६, २२:१२
दिनचर्या कसरी बिताइरहनु भएको छ ? मेरो आफ्नो व्यक्तिगत पेशामा आबद्ध छु । त्यस पछि सामुदायिक वनका गतिविधिहरुमा सक्रिय रुपमा लाग्ने गरेको छु । यो भनेको समाज सेवा र

‘सिरिजंगा धार्मिक वनलाई पर्यटकीय स्थल बनाउँदै छौं’ः अध्यक्ष सांवा
बुधबार, २२ जेष्ठ २०७६, २२:५७
दिन चर्या कसरी बिताई रहनु भएको छ ? सामान्य साथीभाइहरुसंग भेटघाट ग¥यो सिरिजंघा धार्मिक वनको अध्यक्ष भएकोले त्यसको जिम्मेवारी मैले लिएको छु । त्यहाँ हुने क्रियाकलापमा साथीभाइहरुसंग भेटघाट गर्ने भएको

‘वैज्ञानिक वन व्यवस्थापन अति उपयोगी रहेछ’ः के. वि. गुरुङ
बुधबार, २२ जेष्ठ २०७६, २२:१३
दिनचर्या कसरी विताई रहनुभएको छ ? विशेष गरेर भन्नुपर्दा चाहीं वनमा आबद्ध भएर विकासका कामहरु गरिरहेको छु । त्यसमा हामीले सिमसार योजना करिव चार वर्ष अघिबाट सुरु गरिरहेका छौं

‘सरकार र निजी विद्यालयबीच समन्वय राम्रो भएको छैन’
मंगलवार, २१ जेष्ठ २०७६, २३:५२
दिनचर्या कसरी बिताई रहनु भएको छ ? पेशा शिक्षा भएकोले बिहान सबेरै विद्यालयमा आएर विद्यार्थीहरुलाई पठन पाठनमा सहयोग ग¥यो । विद्यालयको नयाँ क्रियाकलापहरु भित्रयाउने कार्यहरु गरिरहेको छु । माउन्ट

‘नीतिहरु लागु नगराउने हो भनें शैक्षिक बेरोजगारी बढ्छन्’
मंगलवार, २१ जेष्ठ २०७६, २३:२७
यस विद्यालयले के कस्ता गतिविधिहरु गरिरहेको छ ? पहिलो कुरा त पढाउने काम हो । विद्यार्थीहरुको चौतर्फी विकासका लागि पन्ध्र पन्ध्र दिनमा अन्य सांस्कृतिक कार्यक्रम र खेलकुद गराइन्छ ।

गरिबी निवारण अन्तरगत सिपमूलक तालिमहरु प्रदान गरेका छौं
मंगलवार, ५ चैत्र २०७५, २१:००
दिनचर्या कसरी बिताइरहनु भएको छ ? वनको कामहरुमा सम्बन्धित रहेर समय दिदै आप्mनो घरको काममा पनि समय बित्ने गरेको छ । यसरी वनको साथै घरायसी काममा पनि दिनचर्या बितिरहेका छन्

वन जोगाउनु पर्छ भन्ने मानिसमा चेतनाको अङकुरण हुन थालेको छ
शनिबार, ११ फाल्गुन २०७५, ०१:४८
दिनचर्या कसरी बिताइरहनु भएको छ ? विशेषगरी दिनहरु भनेका वनसम्बन्धी कामहरु गरेर नै बितिरहेका छन् । त्यस्तै अन्य इलाका वनहरुको पनि अनुगमन जस्तो कामहरु भने भइरहेको नै छ । साविक

राज्यले जुन समय दमन गरेको थियो, त्यसबेला आदिवासीहरु भाग्न सिवाय अरु केही गर्न सकेनन्
शनिबार, ११ फाल्गुन २०७५, ०१:३४
दिनचर्या कसरी बिताइरहनु भएको छ ? अहिलेको समय भनेको प्रायःजसो गरेर व्यस्त नै रहने गरेको छु । धेरै संघसंस्थाहरुमा आबद्घ रहेकाले पनि समयलाई व्यस्त राख्दै नै दिनहरु बितिरहेको अवस्था छ