खेलकुद

बुद्धिचाल प्रतियोगितामा एभरेष्टको वर्चस्व
आईतवार, २ चैत्र २०८१, ०९:५७
पथरी। नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित ‘प्रथम अन्तर स्कुल टिम बुद्धिचाल प्रतियोगिता–२०८१’मा एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कुलले उच्च प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको छ । शनिबार

पथरीशनिश्चरेमा शिक्षक संघद्वारा हस्तलेखन र पावर पोइन्ट प्रतियोगिता सम्पन्न
बिहीबार, १५ फाल्गुन २०८१, २०:१६
पथरीशनिश्चरे, पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ स्थित श्री भागीरथ माध्यमिक विद्यालयमा नेपाल शिक्षक संघ नगर कार्य समितिले पाँचौं प्रतिनिधि सभाको अवसर पारेर सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि हस्तलेखन (कक्षा १-५) तथा

छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन
बुधबार, २३ माघ २०८१, १५:२६
पथरी शनिश्चरे, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ को उद्घाटन भएको छ । आज वडा नं.

पशुपति सामुदायिक वनद्वारा टोलस्तरीय फुटबल
बिहीबार, २२ कार्तिक २०८१, १०:३६
शनिश्चरे । मोरङ पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले तिहारको पूर्वसन्ध्यामा टोलस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । हरेक वर्ष चाडपर्वको अवसरमा खेलकुद आयोजना गर्दै आएको वन समूहले यस

सातौ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप
सोमबार, ७ आश्विन २०८१, ०८:४५
बेलबारी । मोरङको बेलवारीमा असोज ११गतेदेखि १९ गते सम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ। आईतबार बेलवारी नगरपालिकाको सभाहलमा एल एक्स सिटी फुटबल क्लबले एक

गोल्डकपलाई ५ लाख सहयोग
शुक्रबार, ४ आश्विन २०८१, ०८:४३
पथरी शनिश्चरे, पथरी शनिश्चरेमा यही असोज ५ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८१ लाई पथरी शनिश्चरे नगरपालिकाले ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । सो प्रतियोगितामा मुख्य

एभरेष्ट स्कुलकी सेम्रिल बुद्धिचाल प्रतियोगितामा जिल्ला प्रथम
शनिबार, १९ जेष्ठ २०८१, २२:०७
मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित एभरेष्ट बोर्डिङ स्कुलकी सेम्रिल राई ‘जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगिता—२०८१’ को छात्रातर्फ प्रथम भएकी छन् । मोरङ जिल्ला प्रथम भएकी सेम्रिल राई प्रदेश

नगर भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. २ लाई
मंगलवार, २५ बैशाख २०८१, १०:५७
पथरी । पथरी शनिश्चरे नगरपालिकामा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधि वडा नं. २ आयोजकले आफ्नो पोल्टामा पारेको छ । वडा नं. १ को पञ्चायत माविको खेल मैदानमा आज भएको फाइनल

मैत्रीपूर्ण फुटबल खेलमा पथरी शनिश्चरे नगरपालिका विजयी
आईतवार, २३ बैशाख २०८१, २०:५८
पथरी । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पञ्चायत माविको खेल मैदानमा भएको मैत्रीपूर्ण पालिका स्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका विजयी भएको छ । आज भएको सो प्रतियोगितामा पथरी शनिश्चरे

भेट्रान लिग फुटबल प्रतियोगिता अन्तर्गत वडा नं २ फाइनल प्रवेश
आईतवार, २३ बैशाख २०८१, ०९:४६
पथरी । मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न भएको खेलमा वडा नं -२ विजयी हुँदै फाइनलको यात्रा तय गरेको छ । पथरी शनिश्चरे वार्ड नं १