खेलकुद

छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप जारी
बुधबार, १६ फाल्गुन २०८०, १०:०९
पथरी । मोरङको पथरीशनिश्चरे १० को प्रस्तावित खेलमैदानमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप -२०२४ को खेलमा वाई एफ सी विजयी भएको छ। मंगलबार भएको प्रतियोगिताको

राइजिङ ब्रदर्स सुजना अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप उद्घाटन
बिहीबार, १० फाल्गुन २०८०, १९:३७
पथरी । मोरङको पथरीशनिश्चरेमा राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कपको पहिलो उद्घाटन खेलमा बेलबारी एफ सी विजयी भएको छ। आज बिहीबार पथरीशनिश्चरेका प्रमुख मोहनप्रसाद तुम्वापोले एक भव्य

प्रथम वडा अध्यक्ष कपमा खसी पुरस्कार
बुधबार, ९ फाल्गुन २०८०, २१:१०
कानेपाेखरी । विद्यानन्द चाैधरी माेरङ्गकाे कानेपाेखरी गाँउपालिका वडा न ३ काे आयाेजनामा प्रथम वडा अध्यक्ष नकाउट भलिवल प्रतियाेगिता यहि फागुन ११गते देखी शिक्षा सदन मा बि तल्लो हरकपुरमा सँचालन हुने भएकाे

प्याब्सन भलिबल छनौट प्रतियोगिताको उपाधि भूपू सैनिक र एभरेष्टलाई
बिहीबार, २५ माघ २०८०, ०७:४६
पथरी । पथरी शनिश्चरे नगर स्तरीय प्याब्सन भलिबल टुर्नामेन्टको उपाधि भूपू सैनिक स्कुल र एभरेष्ट आमाविले हात पारेको छ । पथरी शनिश्चरे–१ मा अवस्थित भूपू सैनिकको प्राङ्गणमा भएको पुरुष भलिबलको उपाधि

राष्ट्रपति रनिङ सिल्डको च्याम्पियन बुद्ध, उपविजेता सिंहवाहिनी र भलिबलको उपाधि एभरेष्टलाई
शनिबार, २० माघ २०८०, २०:३२
पथरी । मोरङको पथरीशनिश्चरे -१ को पञ्चायत माविमा सम्पन्न भएको ५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको च्याम्पियन वडा नं ०८ को सामुदायिक स्कूल श्री बुद्ध माध्यमिक विद्यालय बन्न सफल भएको

भव्यताका साथ पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सम्पन्न
मंगलवार, १६ माघ २०८०, ११:४४
पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा एफ.सी.ले चुमेको छ । सोमबार भएको फाइनल खेल स्पर्धी नाजारिन युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै

हिसान स्पोर्ट मिटः छात्र र छात्रा फुटबलमा रेडस्टार फाइनल प्रवेश
मंगलवार, १६ माघ २०८०, ११:११
पथरीशनिश्चरे / हिसान खेल सप्ताह-२०८० अन्तर्गत शहिद रङ्गशाला, विराटनगरमा भएको फुटबल खेलमा रेडस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनल खेलमा पथरी शनिश्चरेको रेडस्टार कलेजले विराटनगरको कान्तिपुर

पथरी शनिश्चरे खेलकुद महोत्सवको सिरिजंगा फाइनलमा
शुक्रबार, १२ माघ २०८०, १९:२३
पथरी । युनिटी स्पोर्टस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सिरिजंगा स्पोटिङ क्लब पथरीमा जारी पथरी शनिश्चरे खेलकुद महोत्सव फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सिरिजंगाले

नगर खेलकुद महोत्सवमा देविगञ्ज एफ.सी. सेमिफाइनल प्रवेश
बिहीबार, ११ माघ २०८०, २०:५०
पथरी । माेरङ्गकाे पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा देविगन्ज एफ.सी. विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । देविगन्जले प्रस्तावित पथरी रंगशालामा भएको दोस्रो चरणको

खेलकुद महोत्सव अन्तर्गत युनिटी सेमिफाइनल प्रवेश
बुधबार, १० माघ २०८०, १९:५४
पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा युनिटी स्पोर्टस् क्लब किर्तिपुर सेमिफाइनल प्रवेश गरेको छ । युनिटीले राइजिङ स्टार फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित