मुख्य समाचार
धिमाल मोर्चाको अध्यक्षमा तारिलाल
आईतवार, १२ कार्तिक २०८०, १९:०६
मोरङ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । शनिबार उर्लाबारी—३ स्थित, धिमाल जातीय बिकास केन्द्रको सभाहलमा भएको
प्रगति पथमा लम्किँदै प्याराडाइज
शनिबार, ११ कार्तिक २०८०, ०९:५५
वि. सं. २०५९ सालमा तत्कालिन शनिश्चरे गाविस तथा यस वरपरका अभिभावकहरुको आफ्ना नानीहरुलाई अंग्रेजी माध्यमको शिक्षा दिनेबारेमा बेला बेला छलफलहरु हुने गरेका थिए । जब यस क्षेत्रबाट टाढाका अंग्रेजी माध्यमका
आज लाग्दै छ खण्डग्रास चन्द्रग्रहण
शनिबार, ११ कार्तिक २०८०, ०७:३४
आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण स्पर्श हुनेछ। यसको सुतक भने शनिबार दिउँसो ४ बजेर १९ मिनेटदेखि नै सुरु
पथरीशनिश्चरे नगरपालिकाद्वारा बजार अनुगमन
बिहीबार, २ कार्तिक २०८०, १९:५३
पथरी शनिश्चरे । चाडबाड नजिकिएसँगै पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमनलाई तीव्रताका साथ निरन्तर अघि बढाइरहेको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि
यामाहाको नयाँ शोरुम अब पथरी बजारमा
सोमबार, २९ आश्विन २०८०, १९:४४
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे ०१ पथरी बजारमा विश्व प्रचलित नेपाली युवाहरुमाझ अत्याधिक प्रख्यात मोटरसाइकल तथा स्कुटर ब्राण्ड यामाहाले आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । आज सोमबार प्रमुख अतिथि
ग्रामथान गाउँ पालिकाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटलाई एम्बुलेन्स हस्तान्तरण
शुक्रबार, २६ आश्विन २०८०, २०:४०
ग्रामथान / मोरङको ग्रामथान गाउँ पालिकाले एक कार्यक्रमको विच ग्रामथान गाउँ पालिका वडा नं २का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष यादव खतिवडा लाई ग्रामथान गाउँ पालिकाका अध्यक्ष
बसन्त हरियाली सामुदायिक वनले गर्यो योगदान पुर्याउनेलाई सम्मान
आईतवार, २१ आश्विन २०८०, १२:४२
जाँते । लेटाङ–९ जाँतेस्थित बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले विभिन्न पक्षबाट उल्लेखनीय योगदान गरेको भन्दै तीन दर्जनलाई सम्मान गरेको छ । शनिबार कार्यालय परिसरमा आयोजित समूहको २१औं वार्षिक साधारणसभाका
रेमिट सहकारीको साधारणसभामा पत्रकार मुडियारी सहित सम्मानित
शनिबार, २० आश्विन २०८०, १८:५१
झोराहाट । रेमिट बचत तथा ॠण सहकारी संस्था लिमिटेड ग्रामथान वडा नं २ झोराहाटले ११औं साधारणसभाको अवसरमा पहिलो अनलाइन कर्मी पत्रकार बाबुराम मुडियारी सहित जेष्ठ नागरिक सम्मान, शेयर सदस्यको छोरा
जितिया पर्वमा रमाउँदै थारु चौधरी समुदाय
शुक्रबार, १९ आश्विन २०८०, ०७:४२
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे हसन्दह बजारमा जितिया विशेष साँस्कृतिक कार्यक्रम–२०८० धुमधामका साथ सम्पन्न भएको छ । थारू समुदायहरूको जातिय संस्था थारू कल्याणकारीणी सभा पथरी शनिश्चरे समितिको आयोजनामा बृहत जितिया कार्यक्रम
किरात राई पत्रकार संघको १६ औं स्थापना दिवस मनाइयो
आईतवार, १४ आश्विन २०८०, २०:२४
पथरी । ‘पहिचानको पक्षमा हाम्रो कलम’ भन्ने मूल नाराका साथ किरात राई पत्रकार संघ नेपालको १६ औं स्थापना दिवस कार्यक्रम मोरङ जिल्ला कार्यसमितिले मनाएको छ । आज मोरङको पथरीशनिश्चरे–१ मा