विश्व
![हङकङमा सुरक्षाकर्मीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2019/11/97ulO5HQ7JUZpqGuEexm.jpg?resize=272%2C116&ssl=1)
हङकङमा सुरक्षाकर्मीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु
सोमबार, २५ कार्तिक २०७६, २३:०९
काठमाडौं । हङकङका जारी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागि एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदशर्नकारीमाथि सुरक्षाकर्मीले गरेको गोली प्रहारको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । कालो पहिरनमा रहेको
![बुलबुल चक्रवत आँधीका कारण भारत र बंगलादेशका हजारौं सर्वसाधारण प्रभावित](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2019/11/bxfKqScD9cfkjNrQaQpH.jpg?resize=272%2C116&ssl=1)
बुलबुल चक्रवत आँधीका कारण भारत र बंगलादेशका हजारौं सर्वसाधारण प्रभावित
आईतवार, २४ कार्तिक २०७६, २२:१९
एजेन्सी। बंगालको खाडीबाट आएको चक्रवत बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको बताइएको छ ।
![यौन सम्पर्कबाट विश्वमै पहिलो पटक डेंगी भएको स्पेनका स्वास्थ्य अधिकारीको पुष्टि](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2019/08/68252412_165924091235695_7267824241020502016_n.jpg?resize=272%2C116&ssl=1)
यौन सम्पर्कबाट विश्वमै पहिलो पटक डेंगी भएको स्पेनका स्वास्थ्य अधिकारीको पुष्टि
शनिबार, २३ कार्तिक २०७६, ०९:११
काठमाण्डौ । स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट
![भूकम्पका कारण इरानमा पाँच जनाको मृत्यु](https://www.pahiloonline.com/wp-content/themes/online/assets/images/section-top.png)
भूकम्पका कारण इरानमा पाँच जनाको मृत्यु
शुक्रबार, २२ कार्तिक २०७६, २१:३९
इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो । स्थानीय अधिकारीले
![मेक्सिकोमा लागूऔषध माफियाको आक्रमणबाट नौ जनाको मृत्यु](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2019/11/Mb4VDZJzcGbeZG2NC030.jpg?resize=272%2C116&ssl=1)
मेक्सिकोमा लागूऔषध माफियाको आक्रमणबाट नौ जनाको मृत्यु
बुधबार, २० कार्तिक २०७६, २२:४५
उत्तरी मेक्सिकोमा लागूऔषध माफियाको हमलामा परि नौ जनाको हत्या भएको छ । मृत्य हुनेहरुमा ६ बालबालिका र तीन जना महिला रहेको बीबीसीले उल्लेख गरेको छ । उनीहरु अमेरिकी नागरिक रहेको
![पाकिस्तानमा ग्यासको सिलिण्डर पड्केर रेलमा आगलागी, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2019/11/tej_UlOBUWSb4x.jpg?resize=272%2C116&ssl=1)
पाकिस्तानमा ग्यासको सिलिण्डर पड्केर रेलमा आगलागी, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो
शुक्रबार, १५ कार्तिक २०७६, ०९:१३
पाकिस्तानको रहिम यार खानमा रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर रेलमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
![आईएसका मुख्य नेता बग्दादी मारिएको अमेरिकी राष्ट्रपतिको दावी](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2019/10/zBP7f9DU09H6fu8DgPeo.jpg?resize=272%2C116&ssl=1)
आईएसका मुख्य नेता बग्दादी मारिएको अमेरिकी राष्ट्रपतिको दावी
सोमबार, ११ कार्तिक २०७६, २३:१३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात विद्रोही समुह इस्लामिक स्टेट (आईएस) का मुख्य नेता अबु बकर अल–बग्दादी मारिएको घोषणा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सिरियामा अमेरिकी सेनाले
![सबै मन्त्रीलाई राजीनामा दिन चिलीका राष्ट्रपतिको निर्देशन](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2019/10/XQhmgoAV0njxKmhQ0Fjg.jpg?resize=272%2C116&ssl=1)
सबै मन्त्रीलाई राजीनामा दिन चिलीका राष्ट्रपतिको निर्देशन
आईतवार, १० कार्तिक २०७६, २२:५७
चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजीनामा दिन आफ्नो मन्त्रिमन्डलका सबै मन्त्रीलाई निर्देशन दिएका छन् । आन्दोलनकारीहरुको झन्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उनले शनिबार आन्दोलनको सम्बोधनस्वरुप मन्त्रीहरुलाई राजीनामा दिन लगाएका हुन्
![चिलीमा विरोध प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2019/10/pNFum5v0Da7CYtPED5B5.jpg?resize=272%2C116&ssl=1)
चिलीमा विरोध प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु
आईतवार, ३ कार्तिक २०७६, २२:३३
ल्याटिन अमेरिकी मुलुक चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु भएको छ । राजधानी सान्टियागोको एक सुपरमार्केटमा गरिएको आगजनीकाक्रममा दुईजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा मृत्यु भएको हो । प्रदर्शन हिंसात्मक
![साइबेरियामा बाँध भत्कँदा १५ जनाको मृत्यु](https://i0.wp.com/www.pahiloonline.com/wp-content/uploads/2019/10/TfNvf9zzi8KBu8AIywvH.jpg?resize=272%2C116&ssl=1)
साइबेरियामा बाँध भत्कँदा १५ जनाको मृत्यु
शनिबार, २ कार्तिक २०७६, २२:४५
रुसको ८ साइबेरियास्थित क्रास्नोपाक्र्स क्षेत्रमा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । १३ जना हराइरहेका छन् । घटनामा घाइते भएका १४ जना सुनखानी मजदुरलाई उपचारका लागि अस्पताल भर्ना