विश्व
फ्रान्सका फरवार्ड जिरुडसँगको सम्झौता नवीकरण गर्ने चेल्सीको तयारी
आईतवार, १४ बैशाख २०७७, ०७:१०
एजेन्सी । इंग्लिस क्लब चेल्सीले फ्रान्सका फरवार्ड ओलिभर जिरुडसँगको सम्झौता नवीकरण गर्ने तयारी गरेको छ ।चेल्सीले विश्वकप विजेता फरवार्डसँग एक वर्षे करार अवधि थप्ने तयारी गरेको हो ।जिरुडको चेल्सीसँगको
आत्मसंयम नअपनाए कोरोना संक्रमण लामो समयसम्म रहने डब्ल्यूएचओको चेतावनी
शुक्रबार, १२ बैशाख २०७७, ००:५४
एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख टेड्रोस अदानोम घेब्रियेससले कोभिड नाइन्टिन विरुद्धको लडाईंमा आत्मसंयम नपनाउने हो भने यो रोग लामो समयसम्म रहने चेतावनी दिएका छन् । उनले अफ्रिका, पूर्वी
अमेरिका क्रमश खुकुलो हुदै, संक्रमण फैलन सक्नेमा स्वास्थ्य विज्ञको चिन्ता
मंगलवार, ९ बैशाख २०७७, २३:३४
एजेन्सी । अमेरिकाका केही राज्यले लकडाउन खुकुलो पार्न थालेका छन् । अमेरिकाको दक्षिणी राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पसलहरु सोमबारदेखि खुल्न थालेका हुन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा
विश्व स्वास्थ्य संगठनलाई सहयोग नरोक्न राष्ट्रसंघको अपील
बुधबार, ३ बैशाख २०७७, २१:३३
एजेन्सी । संयुक्त राष्ट्रसंघले विश्वमा मानव स्वास्थ्यको निगरानी गर्ने निकाय डब्लुएचओलाई दिइँदै आएको आर्थिक सहायता कम नगर्न अपील गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले एक विज्ञप्ति निकाली यो सहयोग
अमेरिकामा दश वर्ष यताकै शक्तिशाली आँधी, ३० जनाभन्दा बढीको ज्यान गयो
मंगलवार, २ बैशाख २०७७, १५:२२
काठमाण्डौ । अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली आँधीका कारण ३० जनाभन्दा बढीको ज्यान गएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारबिहीन भएका छन् । आँधीका कारण ठाउँठाउँमा बाढी
अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो
शनिबार, २९ चैत्र २०७६, १०:५७
एजेन्सी । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका
अमेरिकाले ल्यायो २० खर्ब डलरको आर्थिक सहायता प्याकेज
बुधबार, १२ चैत्र २०७६, २३:४७
काठमाडौं । अमेरिकाले कोरोना भाइरसका कारण थलिएको आर्थिक क्षेत्रको उद्धारका लागि २० खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट समस्यामा परेको आर्थिक क्षेत्रलाई सहायता दिन
कोरोना भाइरस कारण बेलायतमा एक नेपालीको मृत्यु
आईतवार, ९ चैत्र २०७६, १५:१९
कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । संखुवासभा खांँदबारी नगरपालिका १० स्थायी घर भई हाल लण्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार
भारतले एक महिनासम्म यात्रामा प्रतिबन्ध लगाउने, १५ अप्रिलसम्म सबै भिसा निलम्बन
बिहीबार, २९ फाल्गुन २०७६, १६:५१
काठमाडौं । भारत सरकारले कोरोना भाइरसको संक्रमण रोक्न एक महिनासम्म यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कोराना भाइरसको त्रासकै कारण भारत सरकारले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय
कोरोनाविरुद्ध लड्न चीनद्वारा इटालीलाई मेडिकल सामाग्री सहयोग
बुधबार, २८ फाल्गुन २०७६, २३:५०
एजेन्सी । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमितको संख्या चीनपछि सबैभन्दा धेरै इटालीमा देखापरेको छ । चीनमा संक्रमितको संख्या घटेसंगै कोरोना भाइरसविरुद्व लड्न चीनले इटालीलाई मेडिकल सामाग्री आपूर्ति गर्ने