समाचार
जेनिथको वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य
बिहीबार, १ चैत्र २०८०, १०:५१
कानेपोखरी । मोरङको कानेपोखरी–६ स्थित रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलको १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । फागुन ३० गते सम्पन्न उत्सवमा सांस्कृतिक नृत्य
बेकरी तालिमको धरौटी नराख्न आग्रह गदै वडा अध्यक्षलाई ज्ञापन पत्र
बिहीबार, २४ फाल्गुन २०८०, १९:४१
विवेक खतिवडा पथरी । मोरङको कानेपोखरी गाउँपालिका –२ नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको बेकरी तालिममा धरौटी रकम नराख्न माग गर्दै निवेदकहरुले ज्ञापन पत्र बुझाएका छन् । तालिममा सहभागिताको लागि
नगरका योजना तथा कार्यक्रमहरूको अनुगमन
बुधबार, २३ फाल्गुन २०८०, ११:५०
पथरी । मोरङको पथरी शनिश्चरे नगरको योजना तथा कार्यक्रमको अनुगमन टोलीले नगरका विभिन्न योजनाहरुको अनुगमन् गरेको छ । आज नगर उप–प्रमुख एवम् अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा विभिन्न योजनाहरुको
नगरको योजना तथा कार्यक्रमहरूको अुनगमन
सोमबार, २१ फाल्गुन २०८०, १७:१५
पथरी । पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख तथा अुनगमन समितिका संयोजक देविमाया काफ्लेको अगुवाईमा नगरका विभिन्न योजना तथा कार्यक्रमहरूको अनुगमन गरिएको छ । आज वडा नं. १ को कृषि बजार पूर्वाधार
अखिल नेपाल यातायात मजदुर संगठनको अध्यक्षमा रवि
आईतवार, २० फाल्गुन २०८०, १०:२४
मोरङ । अखिल नेपाल यातायात मजदुर संघ मोरङको अध्यक्षमा रवि ठकुरी सर्वसम्मत चयन भएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको उपस्थितिमा कार्यसमिति गठन
सावित्री माविले स्वर्णमहोत्सव मनाउने
शनिबार, १९ फाल्गुन २०८०, २२:०२
केराबारी । केराबारी ५ सतिसालेमा रहेको श्री सावित्री माविले आगामी फागुन २१ देखि २३ सम्म स्वर्णमहोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा विद्यालयले स्वर्णमहोत्सव मनाउने भएको हो
बाल नमुनाले मनायो अभिभावक दिवस
शनिबार, १९ फाल्गुन २०८०, १८:५५
पथरी । मोरङ्गको पथरी शनिश्चरे १० मा रहेको बाल नमुना विद्या मन्दिरले आफ्नो २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको प्राङ्गणमा आयोजित
घरेलु तथा साना उद्योग महासंघको अधिवेशन चैत्र ३ गते विराटनगरमा
बिहीबार, १७ फाल्गुन २०८०, ०९:४९
मोरङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशन चैत्र ३ गते विराटनगरमा हुने भएको छ । महासंघ अन्तर्गतको महिला उद्यम
ग्रामथानका सामुदायिक विधालयमा न्यानो कपडा वितरण
शुक्रबार, २६ माघ २०८०, १९:२२
मोरङ/ मोरङको ग्रामथान गाउपालिका–६ नम्बर वडा कार्यालयले दुई सय ५० जना विधार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । हिजो एक कार्यक्रमको आयोजना गरी वडा स्थित सामुदायिक विधालयमा अध्ययनरत दुईसय ५०
नगरको विभिन्न योजनाहरुको अनुगमन
सोमबार, १६ पुष २०८०, ०८:३५
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा आज विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । शनिश्चरे दुर्गा मन्दिर पूर्व सिंहवाहिनी मावि जाने बाटो कालोपत्रेको कार्य,