समाचार

विजनेस नहुँदा संसद ३ साता स्थगित
सोमबार, १४ फाल्गुन २०७४, १५:४४
विराटनगर, १४ फागुन । कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै १ नम्बर प्रदेशसभाको बैठक ३ साताको लागि स्थगित भएको छ । विराटनगरस्थित प्रदेशसभा भवनमा सोमबार बसेको

श्रीमतिको हत्या गर्ने पक्राउ
आईतवार, १३ फाल्गुन २०७४, १६:१८
पथरी, १३ फागुन। मोरङको पथरी शनिश्चरेमा श्रीमतीको हत्या गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पथरीशनिश्चरे नगरपालिका–९ का ३० वर्षीया तुलसा लिम्बूको हत्या गरी फरार भएका उनकै

श्रममैत्री नीति विषयमा छलफल
आईतवार, १३ फाल्गुन २०७४, १५:४७
विराटनगर, १३ फागुन । श्रम नीति र पालना गर्ने विषयमा विराटनगरमा आइतबार छलफल भएको छ । छलफलमा ग्लोबल फेयरनेस इनिसिएटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले छलफलमा श्रममैत्री उद्योग तथा उद्योगमैत्री नीति

ओखलढुंगामा अनौठो शिशुको जन्म
आईतवार, १३ फाल्गुन २०७४, १५:४५
ओखलढुंगा, १३ फागुन । ओखलढुंगाको मानेभञ्ज्याङ्की एक युवतीले अनौठो शिशु जन्म दिएकी छन् । जिल्ला सदरमुका स्थित सामुदायिक अस्पताल मिसनमा शनिबार अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेका

मलेसियामा नेपालीको मृत्यु
आईतवार, १३ फाल्गुन २०७४, १५:४३
धनकुटा, १३ फागुन । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगका धनकुटाका एक युवाको मृत्यु भको छ । छथर जोरपाटी गाउँपालिका–३ कार्कीटारका गणेशकुमार लिम्बूको मलेशियामा मृत्यु भएको हो । लाइभ इन्टरनेशनल म्यानपावर

हृदयाघातबाट वडाध्यक्षको निधन
आईतवार, १३ फाल्गुन २०७४, १५:४१
संखुवासभा, १३ फागुन । संखुवासभाको खाँदबारी नगरपालिका ३ का अध्यक्ष तोयनाथ ढुंगानाको हृदयाघातबाट निधन भएको छ । खाँदबारीस्थित आफ्नै घरमा बसिरहेका ६५ वर्षीय ढुगानालाई आइतबार बिहान ८ बजे अचानक हृदयाघात

एमाले-माओवादीबीच यस्तो भागबण्डा
आईतवार, १३ फाल्गुन २०७४, १०:१५
काठमाडौं, १३ फागुन । एमाले–माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता भागबण्डा टुंगो लगाएका छन्। दुवै पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबण्डा आपसी समझदारीमा टुंग्याएका हुन्। ‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबण्डा भइसकेको छ’, माओवादी केन्द्रका

३ करोड नगदसहित लुईटेल पक्राउ
शनिबार, १२ फाल्गुन २०७४, १०:२८
विराटनगर, १२ फागुन । अवैध वितीय कारोवार विरुद्द कारवाही थालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले करिव ३ करोड रुपैयाँ नगदसहित सर्वाधिक खोजीको सुचीमा रहेका सिताराम लुईटेललाई पक्राउ गरेको छ ।

शौचालय चाहार्दै प्रदेशका सामाजिक विकासमन्त्री
बुधबार, ९ फाल्गुन २०७४, १७:०४
विराटनगर, ९ फागुन। दैनिक जमघट हुने सरकारी सेवा तथा सुविधा लिन आउने सेवाग्राहीको भीड लाग्ने सरकारी कार्यालयमा रहेका शौचालयको अवस्था हेर्दा प्रदेश १ का सामाजिक मन्त्रीनै अचम्मित बन्नुभयो । राजनीति