समाचार
उपभोक्ता समितिहरूलाई अभिमुखीकरण
बिहीबार, १२ पुष २०८०, १२:०२
ग्रामथान/ मोरङको ग्रामथान गाउँ पालिकाले विभिन्न वडाहरूमा चालु आर्थिक बर्षको विकास निमार्ण कार्यहरू स्थानीय उपभोक्ताहरू मार्फत गर्नुपर्ने विकास निर्माण कार्य गर्नका लागि गठन गरेको गाउँ पालिकाले ७ वटै वडाका उपभोक्ता
महिलावादी क्षमता अभिवृद्धि तालिम
बुधबार, ११ पुष २०८०, १०:१६
पथरी । पथरी शनिश्चरेमा लैंगिक भूमिका र महिलावादी क्षमता अभिवृद्धि सम्वन्धित ३ दिने तालिम आइतबारबाट सुरु भएको छ । महिला महासंघ पथरी शनिश्चरे नगरको आयोजनामा तालिम आज १० गते सम्पन्न हुनेछ
अपाङ्ता भएका तथा विपन्न परिवारलाई खाद्यान्न र सिरक वितरण
मंगलवार, ३ पुष २०८०, २०:१४
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा नगरपालिकाका अपाङ्गता भएका तथा विपन्न परिवारलाई खाद्यान्न सामाग्री र फाइबर सिरक वितरण गरिएको छ । हिजो (सोमबार) र आज वडा नं. ७
खानेपानी योजना विस्तार
बुधबार, २७ मंसिर २०८०, २१:३५
पथरी शनिश्चरे, मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा स्थापित पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी योजना विस्तारलाई तिव्रता दिएको छ । संस्थाले हाल दैनिक १८ लाख लिटर शुद्ध प्रशोधित
बिबिएस चौथो वर्षमा नेपाल टप गरेकी घिमिरेलाई सम्मान
मंगलवार, ५ मंसिर २०८०, १५:३५
पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं.३ कार्यालयले बिबिएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने बिना घिमिरेलाई सम्मान गरेको छ । आज वडाले पथरी बहुमुखी क्याम्पसबाट बिबिएस चौथो वर्षमा उत्कृष्ट
ग्रामथानमा संविधान दिवसमा विविध कार्यक्रम गरीयो
बिहीबार, ४ आश्विन २०८०, २०:२७
ग्रामथान / संविधान दिवस २०८०को अवसरमा मोरङको ग्रामथान गाउँ पालिकामा पनि संविधान दिवस मनाऊन कार्यक्रम को आयोजना गरी संविधान दिवस विविध कार्यक्रम गरी मनाएको छ। सो कार्यक्रम को अवसरमा गाउँ
भुल्के पशुपति सामुदायिक वनको अध्यक्षमा कविराज निर्वाचित
शनिबार, २७ श्रावण २०८०, १७:४८
शनिश्चरे । पथरीशनिश्चरे–१० स्थित भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहको १२औं चुनावी साधारणसभाबाट अध्यक्षमा कविराज लिम्बू सर्वसम्मत रुपमा चयन भएका छन् । आज (शनिबार) सम्पन्न चुनावी साधारणसभाले सचिवमा जीवन राईलाई
ग्रामथानमा डेंगुको लार्भा खोज तथा नष्ट अभियान
सोमबार, १५ श्रावण २०८०, १७:२४
ग्रामथान/ ग्रामथान गाउँ पालिका स्वास्थ्य शाखाको समन्वयमा तथा ग्रामथानका स्वास्थ्य केन्द्र हरूको आयोजनामा स्थानीयवासीहरूलाई डेंगु बाट बच्ने उपायहरूको जानकारी गराउने उदेश्यका साथ डेंगु सम्बन्धी जनचेतना तथा डेंगुको लार्भा खोज ,नष्ट
ग्रामथानमा शिक्षामा नितिगत व्यवस्था सम्बन्धी अन्तरक्रिया
आईतवार, १४ श्रावण २०८०, ०९:३४
ग्रामथान/ ग्रामथान गाउँपालिकामा नेपाल कानून समाज, नागरिक संबाद केन्द्र तथा शिक्षा शाखा ग्रामथान गाउँपालिकाकाे समन्वयमा १ दिने शिक्षा सम्बन्धि नीतिगत व्यवस्था विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
नगरपालिकामा जनप्रतिनिधिहरुलाई कानूनी शिक्षा कार्यक्रम
शनिबार, ६ जेष्ठ २०८०, ०८:५६
पथरी । पथरी शनिश्चरे नगरपालिकामा जनप्रतिनिधिहरुलाई कानूनी शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रम जेठ ५ र ६ गते सञ्चालन हुनेछ । सो कार्यक्रमका सभाध्यक्ष नगर उपप्रमुख