समाज

दुई विपन्न परिवारलाई घर हस्तान्तरण
सोमबार, २१ माघ २०८१, १८:०७
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाले विपन्न परिवारलाई आवासीय घर निर्माण गरी हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । सोही क्रममा आज वडा नं. ७ का अति विपन्न दुई परिवारलाई आवासीय घर

पथरीशनिश्चरेमा ‘आपत विपतमा वडा’
शनिबार, १२ माघ २०८१, १६:२९
शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ८ का जनप्रतिनिधिहरुले वडाका मृत्युकार्यमा आवश्यक पर्ने सामाग्री निः शुल्क उपलव्ध गराउँदै आएको छ । वडामा कुनै घरमा मृत्यु संस्कार गर्दै गरेका घरमा आवश्यक पर्ने ह्यालोजिङ

वारिष्टा सिप विकास तालिमको उद्घाटन
शनिबार, १२ माघ २०८१, १६:२५
शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा वारिष्टा सिप विकास तालिमको उद्घाटन गरिएको छ । नगरपालिकाको लघु उद्यम विकास शाखाको आयोजनामा वडा नं. ४ मा उद्यमशिलता विकास तालिम लिएका १६ जना सहभागीहरुको लागि एक

दुवै मृगौला फेल भएकी छोरीको जीवन बचाइ दिन अपिल
सोमबार, २९ पुष २०८१, १३:०८
शनिश्चरे । छोरीको दुवै मृगौला फेल भएपछि उपचारका लागि आमाले अपिल गरेकी छिन् । पढ्ने उमेरको लक्का जवान छोरीको दुवै मृगौला फेल भएपछि उनी इन्तु न चित्नु भएकी छिन् ।

वडाहरूमा न्यानो कपडा वितरण
शनिबार, २७ पुष २०८१, १७:१६
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवीमाया काफ्लेले ‘जनतासँग उपमेयर कार्यक्रम’ अन्र्तगत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण निरन्तर गरिरहनुभएको छ । विहिबार वडा नं. ३, ४ र ७ का अति

विपन्न परिवारलाई घर हस्तान्तरण
शनिबार, २७ पुष २०८१, १७:१२
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिले नगरका अति विपन्न ५ परिवारको आवासीय घर निर्माण पूरा गरी हस्तान्तरण गरेको छ । आज नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा ५ परिवारलाई आवासीय घर

‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण
सोमबार, २२ पुष २०८१, १८:५६
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवीमाया काफ्लेले ‘जनतासँग उपमेयर कार्यक्रम’ अन्र्तगत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । आज पथरी शनिश्चरे वडा नं. ९ का अति विपन्न विद्यार्थीहरुलाई

नेपाल धानुक समाज सुनसरीको नयाँ कार्यसमिति
मंगलवार, २५ मंसिर २०८१, १८:०५
मोरङ / नेपाल धानुक समाज सुनसरीको तेस्रो जिल्ला अधिवेशनले प्रेमलाल मण्डलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरी हिजो सोमबार सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ। सो

जेष्ठ नागरिकहरूलाई तिर्थाटन
आईतवार, २३ मंसिर २०८१, ०९:२४
पथरी शनिश्चरे / पथरी शनिश्चरे वडा नं २ मोरङ्ग ले आज शनिबार ईलामको पाथिभरा मन्दिर सहित विभिन्न स्थानहरूमा आफ्नो वडाका जेष्ठ नागरिकहरूलाई तिर्थटान ( तिर्थ भ्रमण) गराएको छ। शनिबार वडा

विराटनगरमा अपाङ्गता दिवसमा विभिन्न कार्यक्रम
मंगलवार, १८ मंसिर २०८१, २०:०१
मोरङ/ विराटनगर महानगरपालिकामा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरीएको छ । विराटनगर महानगरपालिका देखि विराटनगरको संसारीमाई स्थान सम्म निकालिएको प्रभातफेरी कोणसभामा परिणत भएको थियो । सो