समाज
पथरीशनिश्चरे –४ ले गर्यो ३ सय ज्येष्ठ नागरिकलाई सम्मान
आईतवार, १५ फाल्गुन २०७८, २१:१४
शनिश्चरे । मोरङको पथरीशनिश्चरे– ४ मा ७० वर्षमाथिका ३ सय जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी सहितले पुरुषलाई ढाकाटोपी
पथरीमा पत्रकारिता तालिम सुरु, प्रदेश सांसद राईद्वारा एमसीसीको विरोध
शुक्रबार, १३ फाल्गुन २०७८, १९:१८
पथरी । प्रदेश नम्बर १ सभा सदस्य कृष्णकुमारी राईले अमेरिकन च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसोधन नगरी पास गर्न नहुने बताएकी छन् । मोरङको पथरीशनिश्चरे नगरमा सुक्रबार आयोजित आधारभूत पत्रकारिता तालिम उद्घाटन
भविष्यमा हुने स्वास्थ्यसम्बन्धी जोखिम न्युनीकरणका लागि गरिवलाई स्वास्थ्य वीमा
आईतवार, ८ फाल्गुन २०७८, १०:५८
लेटाङ । लेटाङ ३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहले आफ्ना विपन्न उपभोक्ता परिवारको स्वास्थ्य वीमा गरिदिएको छ । समूहले सोमबार एक कार्यक्रमको आयोजना गरी विपन्न वर्ग लक्षित स्वास्थ्य वीमा
चिसोबाट प्रभावित गरिब तथा विपन्नलाई कम्बल वितरण
शुक्रबार, २८ माघ २०७८, २०:२४
लेटाङ । लेटाङ का अति विपन्न ८७ घर परिवारलाई कम्बल वितरण गरिएको छ । चिसोका कारण गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा नमुना सामुदायिक वन, चुजी फाउण्डेसन
‘सिपले नै मानिसलाई आत्मनिर्भर बनाउंछ’– वडाध्यक्ष भण्डारी
मंगलवार, ११ माघ २०७८, १९:२५
शनिश्चरे । क्षमता अभिवृद्धिका लागि पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले सामुदायिक विद्यालयका सहयोगी कार्यकर्ता (सका) लाई कम्प्युटर सञ्चालनसम्बन्धी तालिम दिएको छ । वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले ४० दिने आधारभुत कम्प्युटर
चारकोसे जंगलमा १२ दिनपछि भेटियो बाबुराम भट्टराईको शव
मंगलवार, ११ माघ २०७८, १२:२७
गणेश पोखरेल केराबारी । गत पौष २७ गतेदेखि हराईरहेका केराबारी ८ का २६ वर्षिय बाबुराम भट्टराईको शव आइतबार चारकोशे जंगलमा फेला परेको छ । खोर्साने केराबारी सडकको आमजुंगी विश्वकर्मा मन्दिर
सुन्दरहरैँचाको श्रेष्ठ होटलमा एक महिलामाथि सामुहिक बलात्कार
आईतवार, ९ माघ २०७८, २०:५०
विपुल सुवेदी सुन्दरहरैंचा । सुन्दरहरैँचामा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ स्थित बलियामा संचालित श्रेष्ठ होटल एण्ड फेमली लजमा ३० वर्षीया महिला माथि सामुहिक
गाउँघरबाटै लोप हुँदै परम्परागत ‘ढिकी–जाँतो’
आईतवार, ९ माघ २०७८, २०:४६
विपुल सुवेदी सङ्खुवासभा । नेपालमा शहरीकरण भएर विकासले गति लिएको धेरै समय भएकै छैन । केही दशक अघिसम्म प्रायः जुन गाउँ जाँदा पनि जाँतोमा मकै पिस्दै गरेको वा ढिकीमा धान
पथरीशनिश्चरे नगरभित्रका अति विपन्न नागरिकलाई न्यानो कपडा वितरण
शनिबार, ८ माघ २०७८, २१:०४
पथरी । मोरङको पथरीशनिश्चरे नगरस्थित हाम्रो फाउण्डेसन परिवारद्वारा आयोजित कार्यक्रममा गरिव, असाहाय , अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ( ब्ल्याङ्केट ) वितरण गरिएको छ । नगरको जाँतेमोडस्थित आयोजित
पथरीशनिश्चरे ८ ले बांड्यो बालबालिकालाई न्यानो कपडा
बुधबार, ५ माघ २०७८, २०:११
शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ८ ले वडाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले विपद व्यवस्थापन अन्तरगत न्यानो कपडा वितरण गरेको