समाज

ओखलढुंगामा अनौठो शिशुको जन्म
आईतवार, १३ फाल्गुन २०७४, १५:४५
ओखलढुंगा, १३ फागुन । ओखलढुंगाको मानेभञ्ज्याङ्की एक युवतीले अनौठो शिशु जन्म दिएकी छन् । जिल्ला सदरमुका स्थित सामुदायिक अस्पताल मिसनमा शनिबार अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेका

मलेसियामा नेपालीको मृत्यु
आईतवार, १३ फाल्गुन २०७४, १५:४३
धनकुटा, १३ फागुन । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगका धनकुटाका एक युवाको मृत्यु भको छ । छथर जोरपाटी गाउँपालिका–३ कार्कीटारका गणेशकुमार लिम्बूको मलेशियामा मृत्यु भएको हो । लाइभ इन्टरनेशनल म्यानपावर

हृदयाघातबाट वडाध्यक्षको निधन
आईतवार, १३ फाल्गुन २०७४, १५:४१
संखुवासभा, १३ फागुन । संखुवासभाको खाँदबारी नगरपालिका ३ का अध्यक्ष तोयनाथ ढुंगानाको हृदयाघातबाट निधन भएको छ । खाँदबारीस्थित आफ्नै घरमा बसिरहेका ६५ वर्षीय ढुगानालाई आइतबार बिहान ८ बजे अचानक हृदयाघात

व्यापारी कुट्ने एलिस गुरुङ पक्राउ
शनिबार, १२ फाल्गुन २०७४, १९:१३
विराटनगर, १२ फागुन । विराटनगरस्थित गुद्री बजार सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष पशुपति भगतलाई कुटपिट गरेको आरोपमा ‘डन’ एलिस गुरुङ पक्राउ परेका छन् । विगतमा गुण्डागर्दीमा परिचय बनाएका एलिसलाई शुक्रबार राती

स्वयंसेविकालाई साइकल
बुधबार, ९ फाल्गुन २०७४, १३:५८
विर्तामोड, ९ फागुन । टोलटोलमा पैदल पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका झापाका महिला स्वास्थ्य–स्वयंसेविका साइकल पाएपछि दंग परेका छन् । झापाको सदरमुकाम रहेका भद्रपुर नगरपालिका कार्यालयले ग्रामीण भेगका १२

बाँदरले बिगारे सिसि क्यामेरा
बुधबार, ९ फाल्गुन २०७४, १३:५६
धरान, ९ फागुन । सुनसरीको धरान बजारको मुख्य चोकमा सुरक्षा निगरानी गर्नका लागि जडान गरिएको सिसि क्यामेराहरु बाँदरले विगारेको एक वर्ष भएपनि मर्मत भएको छैन । आपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्न

बाढीपीडितलाई घर हस्तान्तरण
बुधबार, ९ फाल्गुन २०७४, १०:३२
सप्तरी, ९ फागुन । बाढीबाट घरवारविहीन भएका सप्तरीको तिरहुत गाउँपालिकाका १८ जना बाढीपीडित असहाय परिवारलाई एक संस्थाले नयाँ घर हस्तान्तरण गरेको छ । सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति

उपचार केन्द्रलाई जेनेरेटर
बुधबार, ९ फाल्गुन २०७४, १०:२८
उदयपुर, ९ फागुन । प्रजातन्त्र दिवसको अवसरमा उदयपुर स्थित श्री १८ नं. बाहिनी अड्डामा रहेका सामुदायिक सर्पदंश उपचार केन्द्रलाई त्रियुगा नगरपालिकाले जेनेरेटर हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका–३ भुल्केमा अवस्थित